पूर्वराज्यमन्त्री रायको हत्याको अनुसन्धान सीआईबीले गर्ने

काठमाडौं । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या अनुुसन्धानका निम्ति नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली खटिएको छ । गएको आइतबार राति सर्लाहीस्थित घरमा रायको हत्या गरिएको थियो ।

उनी सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ मा बस्दै आएका थिए । धारिलो हतियार प्रहार गरी ८० वर्षीय रायको हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर