विमानस्थलबाट हुने उडान र अवतरण बन्द

काठमाडौं । सौर्य एअरलाइन्सको जहाज दुर्घटना भएपछि विमानस्थलबाट हुने उडान र अवतरण बन्द गरिएको छ ।

उद्धारको काम सकिएपछि मात्रै उडान र अवतरण शुरु हुने विमानस्थलले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय