लुम्बिनीका मुख्यमन्त्री आचार्यले लिए शपथ

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले आज प्रदेश प्रमुख अमिक शेरचनसमक्ष शपथ लिएका हुन्।

एमाले संसदीय दलका उपनेता समेत रहेका आर्चायलाई सोमबार संविधान १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो। आचार्यले आजै ८ सदस्सीय मन्त्रिमण्डल विस्तार गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय