चलचित्र विकास बोर्डको अध्यक्षबाट भुवन केसी बिदा

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको कार्यकाल सकिएर बिदाइ भएका छन् । उनले बिदाइ हुनुअगाडि सरकारले चाहे तत्काल चलचित्र ऐन पास हुनसक्ने बताएका छन् ।

चलचित्र विकास बोर्डमा दुई वर्षे कार्यकाल सकिएको अवसरमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले आफूमाथि धेरैले ठूलो अपेक्षा राख्नु स्वभाविक भएपनि बोर्डको अधिकार भन्दा माथि गएर काम गर्न नसकिने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय