विमान दुर्घटनामा ज्यान गुमाएका चार शव परिवारले बुझे

काठमाडौं। सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये चार शव परिवारले बुझेका छन्। शुक्रबार त्रिवि शिक्षण अस्पतालबाट चार शव परिवारले बुझेका हुन्।

तर केही आफन्तले बीमालगायतको विषय नटुंगिएसम्म शव जिम्मा नलिने अडान लिएका छन्। बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे नजिकै सौर्य एयरको ९-एनए एमई विमान दुर्घटनामा हुँदा १८ जनाको मृत्यु भएको थियो। सोही दिन उनीहरुको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर