दैलेखमा पौडी खेल्ने क्रममा डुबेर दुई किशोरीको मृत्यु

सुर्खेत। दैलेखमा पौडी खेल्ने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ।

मृत्यु हुनेमा महावु गाउँपालिका-३, बाँसीका १५ वर्षीय सपना बुढा र १३ वर्षीय भावना बुढा रहेका छन्। अनुसार गोठाला गएका उनीहरू छामघाट खोलामा पौडी खेल्ने क्रममा डुबेका जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी दीपक मगराठीकाले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय