एमालेमा १७ जना केन्द्रीय सदस्य थप (नामसहित)

काठमाडौं। नेकपा एमालेको सचिवालय बैठकले १७ जना केन्द्रीय सदस्य मनोनीत गरेको छ। आज बसेको सचिवालय बैठकले १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

मनोनीत हुनेहरुमा सुवास कर्माचार्य (सिन्धुपाल्चोक),कुन्दन कुशवाह(रौतहट), जितेन्द्र देव (सुनसरी), रामपृत राम (सिरहा), कृष्णभक्त पोखरेल (चितवन), कमलकृष्ण तिमिल्सिना (अछाम),गोविन्द पुन (सल्यान), केदार सिग्देल (तनहुँ), मनमोहन पौडेल (पर्वत), भरदेव जोशी (दार्चुला), हरि उप्रेती (सर्लाही), इन्द्र भण्डारी (झापा), महेश बर्तौला (मकवानपुर) रहेका छन् ।

त्यसैगरी सरिता भुसाल (किसान महासंघ), प्रभा बराल (कास्की),मञ्जु शर्मा चालिसे (बागलुङ) र आशा जवेगु (पाँचथर) रहेको पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर