बंगलादेशका राष्ट्रपति शहाबुद्दीनद्वारा संसद् विघटन

एजेन्सी । बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले त्यहाँको संसद् विघटन गरेका छन् ।

बीबीसीले दिएको जानकारीअनुसार तीन सेनाका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नागरिक समाज, विद्यार्थीका प्रतिनिधिलगायतकासँगको छलफलपछि संसद् विघटन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर