प्रतिनिधिसभामा आगामी भदौ ६ गते प्रधानमन्त्री ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौँ । प्रतिनिधिसभाको आगामी भदौ ६ गतेको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रश्नोत्तर कार्यक्रमका लागि आगामी भदौ २ गते दिउँसो २ बजेभित्र प्रतिनिधिसभा सचिवसमक्ष आफ्नो प्रश्न लिखित रुपमा दिन आग्रह गरे।

प्रतिनिधिसभाको अर्को बैठक आगामी भदौ ६ गते दिउँसो १ बजे बस्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय