५१ जना लेखा अधिकृतको पदस्थापन (सूचीसहित)

काठमाडौं। सरकारले ५१ जना लेखा अधिकृतको पदस्थापन गरेको छ। महालेखा नियन्त्रकको कार्यालयले नयाँ नियुक्त लेखा अधिकृतलाई विभिन्न कार्यालयहरुमा पदस्थापन गरेको हो।

महालेखा नियन्त्रकको कार्यालयले लोकसेवा आयोग र प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको योग्यता क्रम र कर्मचारीको रोजाइलाई आधार बनाएर पदस्थापन गरेको हो।

हेर्नुस् सूची:

1

 

2

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय