कांग्रेस र एमालेका बीचमा हुने सहमति राष्ट्रिय सहमति हुन सक्दैँन: बेदुराम भुसाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसालले नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा हुने सहमति राष्ट्रिय सहमति हुन नसक्ने बताएका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले यस्तो बताएका हुन् ।

पछिल्लो समय संविधान संशोधनको विषय चर्चा भइराखेको र यसको पृष्ठभूमिमा कांग्रेस र एमालेका बीचमा संविधान संशोधन गर्नेसहितको समझदारी रहेको भनिएको उल्लेख गर्दै उनले दुई दलका बीचमा हुने सहमति राष्ट्रिय सहमति हुन नसक्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर