परिवर्तनका लागि महिलाको अर्थपूर्ण सहभागिता जरुरी छ : विश्वप्रकाश शर्मा

झापा। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महिलाको अर्थपूर्ण सहभागिताले मात्र मुलुकको हरेक क्षेत्रमा परिवर्तन सम्भव हुने बताएका छन्।

नेपाल महिला संघ झापाको आज अभिमुखीकरण प्रशिक्षणका क्रममा गर्दै उनले महिलाको सशक्त र अर्थपूर्ण सहभागिताले मात्र हरेक क्षेत्रमा परिवर्तन सम्भव हुने रहेको बताएका हुन्।

‘मुलुकको हरेक परिवर्तनमा महिलाको भूमिका महत्त्वपूर्ण छ,’ उनले भने, ‘क्षमतावान् महिलाको राजनीतिसहित हरेक क्षेत्रमा उज्जवल भविष्य छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय