आफूलाई धर्मगुरु बताउने पुष्कर खतिवडा धरौटीमा छुटे

काठमाडौं। आँफुलाई धर्मगुरु बताउने पुष्कर खतिवडा धरौटीमा छुटेका छन्। गत साउन १४ गते पक्राउ परेका खतिवडा आज २५ हजार धरौटीमा रिहा भएका हुन् ।नेताहरूको मृत्युको कामना गर्दै यज्ञ गरेपछि उनी पक्राउ परेका थिए ।

खतिवडाले सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गरेर नेताहरूको मृत्युको कामनासहित आयोजित यज्ञमा सहभागी हुन आह्वान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर