विष्णु माझीको तीज गीत, आईन आमा…सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । विष्णु माझीको तीज गीत ‘आईन आमा यो तीजमा’ बोलको गीतमा सार्वजनिक भएको हो । यो गीत आएलगत्तै सामाजिक सन्जाललगायतमा, बल्ल तीज आएको अनुभुति हुन थाल्यो भन्ने लगायतका प्रतिक्रिया आइरहेका छन् ।

‘पुतलीको भट्टी’ भाग २०’ अन्तर्गत सार्वजनिक गीतमा विष्णुका श्रीमान सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ । गीतलाई आशिष अविरलले एरेन्ज गरेका हुन् ।

सुन्दरमणिकै निर्देशनमा तयार भिडिओमा मोडल ललिता फिचर्ड छिन् । मौसम हिमालीको कोरियोग्राफी रहेको भिडिओलाई शम्भु चालिसेले छायांकन र प्रविन भट्टले सम्पादन गरेका हुन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय