झापा ३ बाट राजेन्द्र लिङ्देनको उम्मेदवारी दर्ता

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराउनु भएको छ ।

आइतवार बिहान साढे ११ बजे उहाँले झापा क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा उम्मेदवारी दर्ता गराउनु भएको हो ।

लिङ्देनलाई झापा ३ मा एमालेले समर्थन गर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय