चितवन २ – पोखरेलको ६८४ आउँदा रविको ११३

काठमाडौं । चितवन क्षेत्रनम्बर २ को मतगणना चलिरहेको छ। पछिल्लो परिणाम निम्नअनुसारको रहेको छ ।

कृष्णभक्त पोख्रेल (सूर्य) : ६८४
उमेश श्रेष्ठ (रुख) : ४४९
रवि लामिछाने (घण्टी) : ११३

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय