झापा १ मा विश्वप्रकाशलाई अग्रता, यस्तो छ पछिल्लो अपडेट

काठमाडौं । झापा क्षेत्र नम्बर १ को मतगणना चलिरहेको छ । पछिल्लो परिणाम अनुसार नेपाली काँग्रेसका विश्वप्रकाश शर्मा अघि छन् ।

हेरौ पछिल्लो अपडेट

झापा १ – (४०० मत गन्दा)

विश्वप्रकाश शर्मा, रुख, २१७ मत

अग्नि खरेल, एमाले, १०३ मत

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय