गठबन्धनकै सरकार बन्ने प्रचण्डको भनाइ

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनकै नयाँ सरकार बन्ने बताएका छन्।

बिहीबार प्रतिनिधिसभा सदस्यको सपथ लिएपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष प्रचण्डले सरकार गठन प्रक्रिया सहज रुपमा अघि बढ्ने बताएका हुन्।

प्रचण्डले अबको सरकार पनि गठबन्धनले सहजै बनाउनै भन्दै निर्वाचन सम्पन्न भएजसरी नै सरकार बन्ने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय