नेपालमा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा आज शुक्रबार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९५१ वटा नमूना परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा ४ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या १४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय