रवि लामिछाने ओलीलाई भेट्न बालकोट पुगे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने बालकोट पुगेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न उनी आइतबार बालकोट पुगेका छन्।

ओली र लामिछानेबीच सरकार गठनको विषयमा छलफल भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय