एक वर्षमा ४ अर्ब ४६ करोड बराबरका अयोग्य नोट जलाइयो : राष्ट्र बैङ्क

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले ४ अर्ब ४५ करोड ९५ लाख रुपैयाँ बराबरको नोटहरु जलाएको बताएको छ ।

राष्ट्र बैङ्कले गत आर्थिक बर्षको बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै चलनचल्तिका लागि पठाउन अयोग्य नोटहरु जलाएको जनाएको हो ।

जसमा सबैभन्दा बढि थान ५० रुपैयाँ दरका नोट जलाएको छ । ६१ लाख ८३ हजार थान ५० रुपैयाँ दरका नोट जलाएको हो। त्यपछि सय रुपैयाँ दरका नोट बढि जलाएको छ । सय रुपैयाँ दरका ५५ लाख ७४ हजार थान जलाएको हो । मूल्यका हिसाबले भने एक हजार दरका नोट बढि जलाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय