प्रदेश १ मुख्यमन्त्रीमा कार्कीलाई माओवादीको समर्थन

काठमाडौं । माओवादीले प्रदेश १ मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीलाई समर्थन गर्ने निर्णय गरेको छ ।

भर्खरै सकिएको माओवादी संसदीय दलको बैठकमा एमाले नेतृत्वमा सरकारमा जाने निर्णय गरेको हो । बैठकले मुख्यमन्त्रीमा दाबी पेश गरेपछि पार्टीबाट मन्त्री हुनेहरूको नामबारे निर्णय गर्ने प्रदेश सांसद गणेश उप्रेतीले जानकारी दिनुभयो ।

उहाँले दलको उपनेता, प्रमुख सचेतक पनि दाबी पेश गरेपछ मात्रै छान्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय