घनश्याम भुसाल नेकपा एकीकृत समाजवादी प्रवेश गर्दै

काठमाडौं । नेकपा (एमाले) छोडेर स्वतन्त्र रूपमा चुनाव लडेका घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) प्रवेश गर्दै हुनुहुन्छ ।

भुसाल एक दुईभित्र एकीकृत समाजवादीमा प्रवेश गर्न लाग्नु भएको स्रोतले जनाएको छ । मंसिर ४ को निर्वाचनमा एमालेले छोडेर भुसाल रूपन्देही १ बाट स्वतन्त्र उम्मेदवार बन्नु भएको थियो । उहाँलाई तत्कालीन सत्ता गठबन्धनले समर्थन गरेको थियो । भूसाल एमालेका छविलाल विश्वकर्मासँग पराजित हुनु भएको थियो ।

एकीकृत समाजवादीमा प्रवेश गर्न उहाँले एउटा प्रस्ताव पनि बुझाउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय