काठमाडौं । नेपाल मजदुर किसान पार्टी ९नेमकिपा०ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने भएको छ ।
मंगलबार प्रतिनिधि सभामा बोल्दै नेमकिपाका सांसद प्रेम सुवालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने भएको हो ।
उहाँले जनसरोकारका विषयमा वर्तमान सरकारले कुनै प्रतिवद्धता नगरेको बताउनुभएको हो ।