मेलबर्नमा पहिलो पटक इन्द्रजात्रा मनाइँदै, बहुसांस्कृतिक जागरूकता फैलाउने विश्वास

मेलबर्न। अष्ट्रेलियाको मेलबर्नमा पहिलो पटक आगामी सेप्टेम्बर ६, २०२५ मा इन्द्रजात्रा पर्व आयोजना हुँदैछ। प्रत्येक वर्ष काठमाडौं र अन्य नेपाली शहरमा मनाइने इन्द्रजात्रा पर्व नेवा […]