आस्था नेपाली हिन्दू सोसाइटी भिक्टोरियाको अध्यक्षमा डा. अधिकारी, ५ बर्षमा पशुपतिनाथ मन्दिर बनाउने प्रतिवद्धता

मेलवर्न । आस्था नेपाली हिन्दू सोसाइटी भिक्टोरियाले आफ्नो वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गर्दै डा. राजु अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ। यस्तै उपाध्यक्षमा लाल […]